हाम्रा सूचनाहरू👉

Monday, November 3, 2025

प्रथम क्याम्पस सभा

सर्दी बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाबाट कृष्णप्रसाद भुसालज्यू अध्यक्ष निर्वाचित हुँदै क्याम्पस सञ्चालक समिति गठन गरिएको छ। नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण सदस्यज्यूहरूलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना।

📸 सभाका केही झलकहरू
मिति: २०८२ असोज २४
स्थान: सर्दी, नवलपुर










No comments:

Post a Comment