हाम्रा सूचनाहरू👉

Monday, November 3, 2025

बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना

 सर्दी बहुमुखी क्याम्पस, बिनयी त्रिवेणी गाउँपालिका, वडा नं.–७, सर्दी बगैचा

नवलपरासी(ब.सु.प.), गण्डकी प्रदेश, नेपाल

बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना
(प्रकाशित मिति २०८२/०७/१२ गते)

यस कार्यालयबाट मिति २०८२/०५/१० मा प्रकाशित ठेक्का आह्वान सम्बन्धी सूचना अनुसार दर्ता भएका बोलपत्र मध्ये तपशिल बमोजिमको बोलपत्र स्वीकृत गर्ने आशय जाहेर गरिएको छ। यस सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र कुनै गुनासो परेको खण्डमा सोको समाधानपछि सम्झौता गरिनेछ भन्ने जानकारी गराइन्छ ।

ठेक्का नं. : 01/SMC/NCB/WORKS/2082/083

कार्य विवरण : Construction of Educational Building for Sardi Multiple Campus

फर्म वा कम्पनीको नाम : U.V. Engineering Consultancy & Construction Pvt. Ltd., Baneshwor

बोलपत्र अंक (मु.अ.क. समेत) : रू. ७५,५१,८८२.७२ (अक्षरूपी पचहत्तर लाख एकाउन्न हजार आठ सय बयासी रूपैया बहत्तर पैसा मात्र)

                                                                                        नि. क्याम्पस प्रमुख





 

 

No comments:

Post a Comment